काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आइतबार बाट सुरु हुँदैछ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आह्वान गनरेका हुन् । सोहि अनुरुप सोमबार दुवै सदनको बैठक बस्नेछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । साथै सचिवालयले अधिवेशनको सम्पूर्ण तयारी पुरा भइसकेको समेत उल्लेख गरेको…