काठमाडौं । पशुपति क्षेत्र विकास कोषले काठमाडौंको गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । कोषले शुक्रबार एक सूचना जारी गर्दै मारवाडी सेवा समिति नेपालद्वारा सञ्चालित गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्ड विपरितका संरचनाहरु हटाउन निर्देशन दिएको हो । सम्झौता विपरित संरचनाहरु बनाएको पाइएपछि हटाउन समय दिएको कोषले जनाएको छ । सुचनामा…