१३ फाल्गुन २०८२, बुधबार । February 25, 2026

सुन र चाँदीको मुल्यमा नयाँ रेकर्ड

काठमाडौं । बिहिबार पनि सुनको मुल्यमा नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य हालसम्मकै उच्च एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबार हालसम्मकै उच्च मूल्य एक लाख १२ हजार रुपैयाँ प्रतितोलामा सुनको खरिद बिक्री भएको थियो । बिहिबार तेजावी सुनको मूल्य एक लाख ११ हजार…