काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष २०८०र८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड आकारको बजेट प्रस्तुत गरेको छ । सोमबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशरण महतले झन्डै साँढे १७ खर्बको बजेट प्रस्तुत गरेका हुन । जसमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७…