२८ मंसिर २०८२, शनिबार । December 13, 2025

प्रधानमन्त्रीको भारत भ्रमण, के–के भयो सम्झौता ?

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसंग विभिन्न ७ सम्झौता गरेका छन् । बिहिबार दिउँसो दुवै देशले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर भएका विभिन्न ७ सम्झौतामा तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत्…