५ चैत्र २०८१, बुधबार । March 19, 2025

विश्वासको मतबारे निर्णय गर्न कांग्रेस र नेकपा एसको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने निर्णय गर्न नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीको बैठक बस्दैछ् । विश्वासको मतबारो निर्णय गर्न दुबै दलको बैठक बस्न लागेको हो । संसदीय दलको बैठक अघि कांग्रेसको पदाधिकारी र एकीकृत समाजवादीको सचिवालय बैठक बस्ने छ । बैठकबाट विश्वासको मतबारे निर्णय गर्ने दुवै दलका…