५ चैत्र २०८१, बुधबार । March 19, 2025

विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले संसद्‌मा के-के भने ? (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्न विश्वासको मत मागेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले मत मागेका हुन् । यस्तो छ, प्रधानमन्त्री प्रचण्डले संसदमा राखेको मन्तव्य: सम्माननीय सभामुख महोदय,नवनिर्वाचित प्रतिनिधि–सभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसदका सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः…