काठमाडौं । नेपाली क्रिकेट टोलिका पूर्व कप्तान सन्दीप लामिछानेबिरुद्धको अभियोगमा बुधबारबाट थुनछेक बहस शुरु भएको छ । बहसको पहिलो दिन काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिएको सन्दीप पक्षका वकील मुरारी सापकोटाले बताए । उनले जबरजस्तीकरणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजनपक्षले पेस गर्न नसकेको उल्लेख गरे । पीडित…