२३ चैत्र २०८१, आइतबार । April 6, 2025

लम्जुङमा जुवा खेलिरहेका ३८ जुवाडे पक्राउ

लम्जुङ । लम्जुङमा प्रहरीले एकै रात ३८ जुवाडे पक्राउ गरेको छ । जिल्लाका दुई ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ । बेसीशहर नगरपालिका–११ चिती तिनपिप्लेका गणेशप्रसाद श्रेष्ठको घरमा कौडा खेलिरहेका २५ जनालाई शुक्रवार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ । उनीहरुको साथबाट १ लाख २१ हजार रुपैयाँ र…