२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

स्रोत नखुलेको १६ लाख सहित १ जना पक्राउ

जनकपुरधाम । स्रोत नखुलेको १६ लाख रुपैयाँसहित धनुषाबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुर बस्ने वर्ष ४२ का राजेश कुमार साह छन् । उनलाई मंगलबार धनुषाको विदेह नगरपालिका वडा नं–२ बाट इलाका प्रहरी कार्यालय दुहवीको प्रहरी टोलीले पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ…