२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

पक्राउ परेका १४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँण, टोपबहादुर रायमाझी लगाएत १४ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । बुधबार अदालतले सो प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित सबै १४ जनाविरुद्ध अनुसन्धानका लागि ३ दिन म्याद थप गरेको हो । भुटानी शरणार्थी…