१० मंसिर २०८१, सोमबार । November 25, 2024

झारफुक गर्ने बहानामा ‘माता’ले कुटेर बलिकाको हत्या, १७ जनालाई पक्राउ

रुपन्देही । झारफुकबाट बालिकालाई उपचार गर्ने नाममा अमानवीय क्रुरता देखाएको भन्दै प्रहरीले रुपन्देहीको सैनामैनामा १७ जनालाई पक्राउ गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिका–१० बेमतेनीमा बिरामी बालिकालाई झारफुकबाट उपचार गर्ने भन्दै हत्या गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो । कथित माताले झारफुकबाट उपचार गर्ने भन्दै कुटपिट गर्दा १४ वर्षीया बालिका सीता ज्ञावलीको…