१० मंसिर २०८१, सोमबार । November 25, 2024

भ्रष्टाचार भएको अख्तियारको ठहर, विकल पौडेलसहित ९ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल सहित ९ जना विरुद्ध मुद्दा दायर गरेको छ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलविरुद्ध राज्यकोषमा ६९ करोड ८ लाख रुपैयाँ नोक्सान गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो । सुरक्षण मुद्रण केन्द्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा अस्वाभाविक लागत तयार…