काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि बुधवार बिहान खाणसँगै केसीलाइ पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । ठगी प्रकरणमा खाँण पत्नी मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पैसा बुझेको दाबी…