२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

महरालाई हाजिरी जमानतमा छाड्ने तयारी

काठमाडौं । इलेक्ट्रिक सिग्रेट (भेप) मार्फत गरिएको अवैद्य सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाड्ने तयारी सीआईबीले गरेको छ । महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरिएको हो । प्रहरी कपिलवस्तुबाट महरालाई ५ चैतमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो । अदालतमा…