२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

संसद भवन भित्रै प्रहरी जवानले गरे गोली हानि आत्महत्या

काठमाडौं । संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोले आफैँले आफैंलाई गोली हानि आत्महत्या गरेको बताइएको छ । दोलखा मेलुङ गाउँपालिका–४ घर प्रहरी जवान २२ वर्षीय अजित गोले आफैंले बोकेको…