९ मंसिर २०८१, आइतबार । November 24, 2024

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न नयाँ आयोग गठन

काठमाडौं । सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न नयाँ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगको सदस्यमा पुष्कर कार्की र सञ्जीव मिश्र रहेका छन् । सो आयोगको…