२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः रवि लामिछाने फेरि प्रहरी हिरासतमा

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त रवि लामिछाने पुनः प्रहरी हिरासतमा बस्ने भएका छन् । आइतबार काठमाडौं जिल्ला अदालतमा बयान सकिएर थुनछेक बहस शुरू नभएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश भएको हो । रविको बयान समयमै सकिए पनि सरकारी वकिलले बयान अध्ययनका लागि भन्दै समय मागेपछि आइतबार थुनछेक बहस शुरू भएन । त्यसपछि उक्त…