२५ माघ २०८२, शनिबार । February 7, 2026

भोटो जात्राको अवसरमा बिहिबार उपत्यकामा सार्वजनीक विदा



काठमाडौं । भोटो देखाउने जात्राको अवसरमा बिहिबार गृह मन्त्रालयले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले भोटो देखाउने जात्राको अवसरमा बिहिबार काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् । ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत बिहीबार जाउलाखेलमा भोटो देखाउने जात्रा हुँदैछ ।

उक्त जात्राका क्रममा राष्ट्रप्रमुखले पनि जाउलाखेलमा उपस्थित भएर भोटो देखाउने प्रचलन रहेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ४ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल