२६ बैशाख २०८२, शुक्रबार । May 10, 2025

आमिर खानको ‘पीके’ चिनियाँ भाषामा बन्ने



एजेन्सी । अभिनेता आमिर खानको सुपरहिट फिल्म ‘पीके’को चिनियाँ भाषामा रिमेक हुनेछ भएको छ ।

फेडरेसन अफ इण्डियन चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रीको मिडिया र मनोरञ्जन विभागले मुम्बईमा आयोजना गरेको एक कार्यक्रममा चिनियाँ फिल्म निर्माता तथा वितरक पाब्लो रेनाले ‘पिके’ चिनियाँ भाषामा रिमेक गर्ने जनाउ दिएका हुन् । पाब्लो आमिरलाई आफ्नो प्रिय अभिनेता मान्छन् । ‘म आमिर खानको फिल्म ‘पीके’ रिमेक गर्न चाहन्छु ।

किनकी यो मेरा लागि ठूलो कदम हो । फिल्मले विश्वको वास्तविक जीवन दर्शाउछ । यो फिल्मले मलाई प्रेरित पनि गरेको छ’, उनले भनेका छन् । पाब्लोका अनुसार ‘दंगल’, ‘पीके’, ‘सिक्रेट सुपरस्टार’ र ‘अन्धाधुन’ जस्ता फिल्म चिनियाँ बक्सअफिसमा जबरदस्त हिट साबित भएका थिए ।

उनले अजय देवगन र अनिल कपूर स्टारर ‘टोटल धमाल’ आगामी महिना चीनमा रिलिज हुने जानकारी दिए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ११ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप