२१ मंसिर २०८२, शनिबार । December 6, 2025

कंगोमा बाढी र पहिरो- २ सय बढीको मृत्यु



एजेन्सी । कंगोको दक्षिणी किभु प्रान्तमा गएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या २ सय नाघेको छ ।

बिहीबारदेखि कालेहे क्षेत्रमा परेको अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेको छ भने पहिरोले दुई गाउँका पुरै घर भत्किएका छन् । यसै पनि गरिबीले सताएको गाउँमा बाढी पहिरोले ठूलो क्षति पुर्‍याएपछि अवस्था अत्यन्तै दयनीय बनेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । कङ्गोली डाक्टर र नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुक्वेगेले आफूले मद्दतको लागि मेडिकल टोली पठाएको बताए ।

दुई दिनअघि छिमेकी मुलुक रुवाण्डामा आएको बाढीमा परी १३० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १० : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको