२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

आईपीएलः दिल्लीसंग रोयल च्यालेन्जर्स बैंगलोर ७ विकेटले पराजित


२४ बैशाख २०८०, आइतबार  

12
Shares

एजेन्सी । आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको छ ।

शनिबार राति भएको दोस्रो खेलमा दिल्लीले १ सय ८२ रनको विजय लक्ष्य १६ दशमलव ४ ओभरमा ३ विकेट गुमाएर भेटायो । दिल्लीको जितमा डेभिड वार्नर र फिल साल्टले ६० रनको महत्वपूर्ण साझेदारी गरे । वार्नर १४ बलमा २२ रन बनाएर आउट भए । फिलिप साल्टले अर्धशतक पूरा गरे ।

४५ बलमा ८ चौका र ६ छक्काको मद्दतमा उनले ८७ रन बनाए । दिल्लीको अरुण जेटली स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । बैंगलोरका लागि विराट कोहलीले ५५, कप्तान फाफ डुप्लेसीले ४५ महिपाल लोमरोरले अविजित ५४ रन बनाए ।

बलिङतर्फमा मिचेल मार्शले २ विकेट लिए । शनिबार नै भएको पहिलो खेलमा चेन्नाई सुपरकिंग्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले हराएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ८ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ