१ आश्विन २०८३, बिहिबार । September 18, 2026

प्रधानमन्त्रीद्धारा मौलाकालिका केबलकारको औपचारिक उद्घाटन


१८ बैशाख २०८०, सोमबार  

3
Shares

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मौलाकालिका केबलकारको उद्घाटन गरेका छन् ।

प्रसिद्ध धार्मिक स्थल मौलाकाली मन्दिर जान आउन सकिनेगरी निर्माण गरिएको केबलकारको प्रधानमन्त्री ‘प्रचण्ड’ ले सोमबार औपचारिक रुपमा उद्घाटन गरेका हुन् । केबलकार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले केबलकार निर्माणले धार्मिक पर्यटनसँगै सांस्कृतिक र आर्थिक रुपान्तरणकारी परियोजना रहेको बताए ।

केबलकार आईएमई ग्रुप अन्तर्गतको मौलाकाली केबलकार प्रालिले सञ्चालनमा ल्याएको हो । गैंडाकोट–१ देखि माथि मौलाकाली मन्दिरसम्म एकतर्फी १२ सय मिटर (१ दशमलव२ किलोमिटर) रहेको केबलकारमा दुईवटा सामान बोक्नेसहित १४ वटा गोन्डोला (डब्बा) रहेका छन् ।

१२ सय मिटरको दुरीमा रहेको केबलकारमा ६ वटा स्टेसन टावर राखिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १२ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ