२२ माघ २०८२, बुधबार । February 4, 2026

तनहुँ–१ अपडेट

स्वर्णीम वाग्ले भारि मतान्तर सहित विजयी



तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्र्तगत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णीम वाग्ले विजयी भएका छन् ।

वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन् । यि दुई बिचको मतान्तर करिब १५ हजार बढी छ । त्यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गर्दै तेस्रो स्थान हाँसिल गरेका छन् ।

वाग्लेले यसअघि मंसिर ४ को निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल भन्दा झन्डै ९ हजार बढी मत ल्याएका छन् । मंसिर ४ मा पौडेल २५ हजार ३ सय ६१ मत सहित बिजयी भएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ५ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल