४ असार २०८३, बिहिबार । June 19, 2026

बारा–२ अपडेट

बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादव अगाडी


११ बैशाख २०८०, सोमबार  

6
Shares

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम गरेका छन् ।

हालसम्म गणना भएका मतमध्य उनले १ हजार ८ सय ७२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकट्तम प्रतिष्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले १ हजार ६ सय ६१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले हालसम्म ७ सय २९ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ सय ६९ मत प्राप्त गरेका छन् ।

आइतबार भएको उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मतदान थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ६ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा