४ असार २०८३, बिहिबार । June 18, 2026

तनहुँ–१ अपडेट

स्वार्णीमको अग्रता कायमै, गोविन्द दोस्रो


११ बैशाख २०८०, सोमबार  

3
Shares

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले १३ हजार ७ सय ४९ मत सहित अग्रस्थानमा रहेका छन् ।

आइतबार राति बाटै सुरु भएको मतगणनामा उनले सुरुवाती चरणबाटै आफ्नो अग्रता कायम रखेका छन् भने पछिल्लो समय उनले आफ्नो अग्रतालाई दोब्बर बनाउँदै लगेका छन् । उनलाई पच्छाइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८ हजार ३६ मत सहित दोस्रो र र नेकपा एमालेका सर्वेन्द्र खनालले ४ हजार ३ सय ९५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

तनहुँमा चुनावी प्रतिस्पर्धामा रहेका प्रमुख दल नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल दुबैले प्राप्त गरेको भन्दा पनि रास्वपाका वाग्लेले प्राप्त गरेको मत दोब्बरले बढी रहेको छ ।

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ अर्थात ५३ प्रतिशतको हाराहारीमा मत खसेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  २ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा