५ असार २०८३, शुक्रबार । June 19, 2026

बारा–२ मा सर्वदलीय बैठक जारी


११ बैशाख २०८०, सोमबार  

3
Shares

बारा । बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।

सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना सुरु गर्ने तयारी छ । आइतबार भएको मतपेटीका संकलनको काम आइतबा राती नै भएको भएपनि मतगणना भने सुरु हुन सकेको थिएन् । यद्यपी यतिबेला सर्वदलीय बैठक बसिरहेको र बैठकले गर्ने निर्णयका आधारमा मतगणनको काम अगाडी बढ्ने छ ।

बारा २ को मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । बारामा करिब ६३ प्रतिशत मतदान खसेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा