६ आश्विन २०८३, मंगलबार । September 22, 2026

३ जना मृत अवस्थामा फेला


१ चैत्र २०७९, बुधबार  

9
Shares

काठमाडौं । विभिन्न ठाउँमा तीनजा मृत अवस्थामा भेटिएका छन् ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेस्थित खेतमा हाल सोही नगरपालिका-१० दिपनगर बस्ने ४० वर्षीय ध्रुव जंग शाही मंगलबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । त्यस्तै, खोटाङको दिप्रुङचुईचुम्मा गाउँपालिका-५ वातिखुम बस्ने ४० वर्षीय उत्तम परियार सोही ठाउँस्थित सडकमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-६ लुम्बिनी विकास कोषको कम्पाउण्डभित्र भोजपुर, भोजपुर नगरपालिका-८ पोखरे बस्ने ५२ वर्षीय हस्त बहादुर तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  १ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा