२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

करेन्ट लागेर एकको मृत्यु


४ कार्तिक २०७९, शुक्रबार  

0
Shares

दाङ । दाङको तुलसीपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

बिहीबार बेलुका ५ बजेको समयमा तुलसीपुर ११ क्वाङीखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा बाघखोली निवासी २० वर्षीय विपिन सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । सुनारको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ