२२ माघ २०८२, बुधबार । February 5, 2026

स्वास्थ्य

५३ जना कोरोना सङ्क्रमित थपिए



काठमाडौं । विगत २४ घण्टामा ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार पाँच सय ७१ परीक्षणमध्ये ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरि बिहिबार ५१ जना सङ्क्रमणमुक्त भइ घर फर्किएका छन् । यो दर ९८ दशमलव ७ प्रतिशत रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय २७ जना पुगेको छ ।

सो अवधिमा १५ हजार तीन सय ५९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म लक्षित जनसङ्ख्याको ९९ दशमलव ५ प्रतिशतले एक मात्रा र ९५ दशमलव ७ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ६ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल