१ आश्विन २०८३, बिहिबार । September 17, 2026

उच्चस्तरीय संयन्त्रको बैठक स्थगित, ओली र दाहाल छलफलमा


२६ माघ २०७९, बिहिबार  

6
Shares

काठमाडौं । बिहिबार दिउँसो ३ बजेका लागि डाकिएको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समयन्त्रको बैठक स्थगित भएको छ ।

सयन्त्रको बैठक स्थगित गरेर यतिबेला प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्माबीच बीच बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान लिएपछि संकटमा परेको सुदुपश्चिम प्रदेशस सरकारका बिषयमा दुइ नेताबिच छलफल चलिरहेको छ ।

सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने अगाडि लिएपछि ओली र प्रचण्ड छलफलमा जुटेका हुन् । नाउपाले संस्थापक रेशम चौधरीसहितको मुद्दा फिर्ता लिनुपर्ने माग राखेको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ४ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ