२४ चैत्र २०८१, सोमबार । April 7, 2025

शनिबार साँझ नयाँ बानेश्वरमा बाबु र छोरीको शव फेला



काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा शनिबार साँझ दुई बाबु छोरीको शव फेला परेको छ ।

रामेछापको खाँडादेवी स्थायी घर भई काठमाडौंमा फार्मेसी सञ्चालन गर्दै आएका ४२ वर्षीय किशोर भण्डारी र उनकी सात वर्षीया छोरी मृत फेला परेको प्रहरीले जनाएको छ । छोरीको घाँटी रेटेर हत्या भएको अवस्थामा र किशोर पासो लगाएको अवस्थामा भेटिएकाले किशोरले नै छोरीको हत्यापछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

उनी पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा बस्दै आएका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १० : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अन्जना रानामगर अब एपिएफ क्लबमा

काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जना रानामगरले अब

डोटीमा मिनी ट्रक दुर्घटनाः २७ वर्षीय युवकको मृत्यु, एक जना घाइते

डोटी । सोमबार दिउँसो साढे १२ बजे डोटीको बडीकेदार गाउँपालिका–३

टीभीएसको नयाँ बर्ष अफरः ‘नयाँ युगको सवारी’ स्कीममा आकर्षक छुट र सुविधा

काठमाडौं। नयाँ वर्ष २०८२ को अवसरमा टीभीएस मोटरसाइकलको आधिकारिक वितरक,

साता सुरूमै सेयर बजारमा ३२ अंकको गिरावट, ५ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक

नीलम ढुंगाना तिम्सिना राष्ट्र बैंकको कार्यबाहक गभर्नर नियुक्त

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि नेपाल राष्ट्र बैंकको