२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

झ्वाँकमा उम्मेदवारी, प्रतिशोधमा समर्थन


२ कार्तिक २०७९, बुधबार  

0
Shares

काठमाडौं । एमालेमा छँदाछँदै प्रभु साहले स्वतन्त्र रूपमा मनोनयनपत्र दर्ता गरे।

स्वतन्त्र रोजेकोमा ‘खुसी’ प्रकट गर्दै सत्ता गठबन्धनले साहको उम्मेदवारीलाई समर्थन जनायो। विगतमा माओवादी नफर्केर एमालेमा बसेका साह स्थायी समिति सदस्य थिए । जसपासँग तालमेल गर्ने पार्टी निर्णयमा असहमति जनाउँदै ‘एकाएक’ एमाले त्याग्ने निर्णय लिएका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटक चितवन ३ मा उम्मेदवार बनेनन्।

गोरखा पुगे। दाहाल लड्दै आएको चितवन क्षेत्र नम्बर ३ मा एमालेले पनि फरक निर्णय गर्‍यो। आफ्नो पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको टिकट फिर्ता लिएर कांग्रेसका बागी उम्मेदवारलाई समर्थन जनायो। उक्त क्षेत्रमा कांग्रेसका बागी दिनेश कोइराला एमालेको समर्थनमा चुनाव लड्दै छन्।

त्यस क्षेत्रमा माओवादी केन्द्रबाट डा. भोजराज अधिकारी सत्ता गठबन्धनका उम्मेदवार बनेका छन । यो खबर आजको अन्नपूर्ण दैनिकमा रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ