२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

संसद भवन अगाडी एक व्यक्तिले गरे आत्मदाहको प्रयास



काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडी सडकमै एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।

इलामको पन्चकन्या– ६ स्थायी घर भएका अन्दाजी ३७ वर्षीय प्रेम प्रसाद आचार्यले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । हाल ती व्यक्ति घाइते भएको र कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

यद्यपि घटना के कारणले भएको भन्ने बारे यकिन खुल्न सकेको छैन् । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ३ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको