१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

५ माघ २०७९, बिहिबार  

6
Shares

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन् ।

८ राजनीतिक दल र दुई स्वतन्त्र सांसदगरी ५७ जनाले पक्षमा मतदान गर्दै गिरीलाई विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री गिरीलाई एमाले २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा,लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाववादी १ र २ स्वतन्त्र सांसदहरुको सहित ५८ जनाले पक्षमा मतदान गेका छन् । नेकपा माओवादी संसदिय दलका नेता जोखबहादुर महराको आमाको निधन भएपछी उनी उपस्थित भएनन् ।

जसले गर्दा विश्वासको मत ५७ विपक्षमा २८ मत खस्यो । सरकार गठनमा पक्षमा नरहेको एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्य भगवती अधिकारीले विश्वासको मत भने मुख्यमन्त्री लिला गिरीलाइ दिएकी छिन् । छलफल र समाझदारीका आधारमा उनले विश्वासको मत दिएको बुझिएको छ ।
उपस्थिति संख्याः ८६
मतदानमा सहभागीः ८५
पक्षमाः ५७
विपक्षमाः २८

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ४ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था