कास्की । पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार ३ जनाको अवस्था अझै अज्ञात रहेको छ ।
विमानमा सवारमध्ये ६९ जनाको शव प्राप्त भइसके पनि बाँकी ३ जनाको खोजी भइरहेको यती एयरलाइन्सले जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै अज्ञात ३ जनाको खोजी कार्यका लागि गोताखोर परिचालन गरिएको पनि प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।
प्रतिक्रिया