१८ फाल्गुन २०८१, आइतबार । March 2, 2025

यस्तो रहनेछ शनिबारको मौसम



काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ। तराईका केही क्षेत्रमा हुस्सु–कुहिरो लागेको छ। शनिबार कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू्–भागमा मौसम सामान्यतया सफा रहनेछ।

आइतबार पनि कर्णाली प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। सोमवार भने प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली पहाडी भू–भागहरूका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ८ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य

आजदेखि मौसम सुधार हुने, कहाँ-कहाँ छ बर्षाको सम्भावना ?

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम

फागुन १८ गते आइतबारको तपाईँको राशिफल…

काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको १८ गते

आज ग्याल्पो ल्होसार, देशभर विभिन्न कार्याक्रम गरि मनाईँदै

रासस । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले

कति छ फागुन १६ गते शुक्रबारको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको