२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

२५ औं भूकम्प दिवस विभिन्न सचेतनाकमुलक कार्यक्रम गरी मनाउने


२९ पुस २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । सरकारले २५ औं भूकम्प दिवस देशभर सचेतनामुलक कार्यक्रम गरी मनाउने भएको छ ।

शुक्रवार शहरी विकास तथा भवन निर्माण विभागले पत्रकार सम्मेलन गर्दै भूकम्प सुरक्षित पूर्वाधार,सुरक्षित जीवनको आधार भन्ने मुल नाराका साथ २५ औं भूकम्प दिवस देशभर भूकम्पीय सचेतनाका कार्यक्रम गरी मनाउन लागेका जानकारी दिएका दिएको हो । विभागले भूकम्पीय जोखिम न्युनिकरण तथा सचेतनाका कार्यक्रम गाउँपालिका,नगरपालिका,महानगरपालिका स्तरीय कार्यक्रम गरी देश व्यापी रुपमा मनाउने बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले २५ औं भूकम्प दिवस मुल समारोह काठमाडौंको कमलपोखरीमा माघ २ गते आयोजना गरिने बताए । उनले भूकम्पीय सचेतनाको लागि सरकारले देश व्यापीरुपमा गरिने कार्यक्रमको सूची नै तयार पारिएको बताए ।

उनले भवनसंहिता कार्यान्वयनको महत्व र विद्यमान भूकम्पीय जोखिमको बारेमा व्यापक प्रचारप्रसार गरी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमको मुख्य उद्देश्य भएको बताए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ