२१ बैशाख २०८२, आइतबार । May 5, 2025

ओलिले दिए देउवालाई खुला चुनौति



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेड’मा आउन चुनौति दिएका छन् ।

मंगलबार आफ्नो आधिकारीक फेसबुक पेज मार्फत उनले यस्तो चुनौति दिएका हुन । सामाजिक सञ्जालमा धेरैले ‘लाइभ डिबेड’मा आउन आग्रह गरेको भन्दै ओलीले देउवासँग चुनावी एजेण्डामा आधारित बहसका लागि आफू तयार रहेको बताएका छन् ।

पश्चिमा देशहरुमा चुनावको बेला ‘लाइभ डिबेड’ हुने गरेको उल्लेख गर्दै ओलीले आफु त्यसका लागि तयार रहेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन् ‘म त त्यसका लागि तयार छु, देउवा जी नि ’

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्पर्क, पारदर्शिता र प्रविधिको समायोजनमार्फत ट्रक व्यवसायमा सुधार गर्ने महासंघको प्रतिबद्धता

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले ट्रक ढुवानी क्षेत्रमा

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

काठमाडौं । आगामी बिहीबार काठमाडौंमा ‘युनियनपे नेपाल फिनटेक फेस्टिभल–२०२५’ कार्यक्रम

अमेरिकामा विमान दुर्घटना, २ जना मान्छे र एउटा कुकुरको ज्यान गयो

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सिमी भ्यालीमा शनिबार दिउँसो एक

हप्ताको सुरुआतमै शेयर बजार ओरालो, नेप्सेमा झण्डै ३.५ अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन नेपाली शेयर बजार केही कमजोर

मेलम्चीमा बाढी, काठमाडौंमा पानी वितरण रोकियो !

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलामा आएको बाढीका कारण काठमाडौं उपत्यकामा