८ चैत्र २०८२, आइतबार । March 22, 2026

प्रदेश १ का नवनिर्वाचित सांसदहरुको शपथ हुँदै


११ पुस २०७९, सोमबार  

6
Shares

काठमाडौं । प्रदेश नं. १ का नवनिर्वाचित सांसदहरुको शपथग्रहण सोमबार हुने भएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार सोमबार दिउँसो साढे १ बजे शपथ ग्रहण कार्यक्रम राखिएको जनाइएको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द गनगाईंले प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाउने छन् । त्यसअघि साढे १२ बजे प्रदेश प्रमुख पर्शुराम खापुङले गनगाईंलाई शपथ खुवाउने छन् । त्यसपछि उनले प्रदेश सभाको हलमा अन्य सांसदहरुलाई शपथ खुवाउने कार्यतालिका रहेको छ ।

प्रदेश सभामा पाँच जना सांसदहरुले मातृभाषामा लिने भनेर नाम टिपाएका छन् । मातृभाषामा शपथ लिनेहरुमा इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्मला लिम्बू रहेको प्रदेश सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो