११ चैत्र २०८२, बुधबार । March 26, 2026

श्रीलङ्काद्वारा जाफना र भारतको चेन्नईबीच पुनः सिधा हवाई उडान सुरु


२६ मंसिर २०७९, सोमबार  

9
Shares

एजेन्सी । उत्तरी श्रीलङ्काको जाफना र दक्षिण भारतको चेन्नईबीच करिब तीन वर्षको अन्तरालपछि जाफना सिधा उडान पुनः सुरु भएको छ ।

जापना अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबारदेखि चेन्नईका लागि उडान सुरू गरिएको हो । श्रीलङ्काका पर्यटनमन्त्री हरिन फर्नान्डोका अनुसार भारतको एलायन्स एयरले जाफना र चेन्नईबीच हप्तामा चार वटा उडान सञ्चालन गर्नेछ । कोभिड–१९ महामारीका कारण उत्तरी जाफना प्रायद्वीपबाट चेन्नईका लागि सिधा उडान बन्द भएको तीन वर्षपछि पुनः सुरु भएको उनले बताए ।

श्रीलङ्काको पर्यटन मन्त्रालयले श्रीलङ्काको उत्तरी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने र यसले देशको उत्तरी अर्थतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गरेको छ । सन् २०१९ को अक्टोबरमा श्रीलङ्काको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनेको जाफना अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो उडान चेन्नईबाट भएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ६ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali