८ चैत्र २०८२, आइतबार । March 23, 2026

जाजरकोटमा जीप दुर्घटना अपडेट

ज्यान गुमाउनेको संख्या १२ पुग्यो


२७ मंसिर २०७९, मंगलबार  

6
Shares

जाजरकोट । जाजरकोटमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

दुर्घटनामा घाइते जैभान अधिकारीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । दुर्घटनामा ज्यान गुमाउने १२ जनामध्ये ८ जना एकै वडाका रहेका छन् । जाजरकोट छेडागाड नगरपालिका–५ का जैभान अधिकारीसहित दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको ज्यान गएको हो ।

छेडागाड–६ का वीरबहादुर खत्रीको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । छेडागाड नगरपालिका वडा नम्बर ५ मा सोमबार दिउँसो कर्णाली प्रदेश ०२–००१ च ४२९ नम्बरको जन्ती सवार जिप दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो