२२ माघ २०८२, बुधबार । February 4, 2026

राजधानीको सुरक्षा गर्न मुख्यमन्त्रीको निर्देशन



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानीको सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई ध्यान दिन निर्देशन दिएका छन् ।

उनले प्रदेश सकरारले देउखुरीमा राजधानी निर्माणको कार्यान्वयनकोे झण्डा उत्तोलन कार्यक्रम गरी औपचारिक रुपमा कार्य सञ्चालन गर्नका लागि तीव्र तयारी भइ रहेको बताए । मुख्यमन्त्री केसीले सुरक्षा समितिको बैठकमा लुम्बिनी प्रदेशको स्थायी मुकाम देउखुरीमा लागि कार्यन्वय गर्नका लागि अनुरोध गरे । मुख्यमन्त्री केसीले स्थायी मुकामको सुरक्षाका लागि सम्पूर्ण तयारी गर्नका सुरक्षा निकायले निर्देशन दिएका छन् ।

उनले राजधानीको स्थायी मुकामको विषयलाई लिएर राजनीति नर्गका लागि सबै सम्मेम भएर प्रदेश सभाले गरेको निर्णललाई कार्यन्वयका लागि सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् । राजधानी सुरक्षाको दृष्टिले निकै सम्वेदन शील विषय भएको भन्दै सि.सी. क्यामरा जडान, ट्राफिक कार्यालयको व्यवस्था, मन्त्रालयको सुरक्षा लगायत र मुख्यमन्त्री एवं मन्त्री ज्यूहरुको सुरक्षा लगायतको विषयमा व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल