७ बैशाख २०८३, सोमबार । April 20, 2026

देशभरको मौसमको अवस्था बुधबार कस्तो छ त ?


१४ मंसिर २०७९, बुधबार  

6
Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा आंशिक बदली रहेको छ । अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार दिउँसो भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा भने आंशिक बदली हुनेछ । साथै बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।

बुधबार राति भने प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा आंशिक बदली हुने भएको छ । त्यस्तै, बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ८ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित