४ कार्तिक २०८३, बुधबार । October 21, 2026

सभामुख सापकोटाले छाडे सरकारी निवास


२२ आश्विन २०७९, शनिबार  

0
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास र अन्य सेवासुविधा त्याग गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेसँगै उनले सभामुखको हैसियतमा प्राप्त निवास र अन्य सुविधा छोड्ने निर्णय गरेका हुन । सापकोटा लैनचौरस्थित सरकारी सुविधाको निवास छोडेर कौशलटारस्थित निजी निवासमा सरिसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सभामुखको कार्यकालबारे प्रश्न उठिरहेका बेला सापकोटाले सरकारी सुविधा छोड्ने निर्णय गरेका हुन ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ५ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि