२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

घनश्याम भुसालले छाडे एमाले, स्वतन्त्र उम्मेदवारी दिने तयारी


२२ आश्विन २०७९, शनिबार  

0
Shares

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

उनले शनिबार आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एमाले परित्याग गरेको घोषणा गरेका हुन । ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि आफूले पार्टी छाड्ने निर्णय गरेको उनको फेसबुक स्टाटसमा लेखिएको छ ।

आसन्न निर्वाचन लड्न टिकट नपाएका भुसालले त्यसमै असन्तुष्ट भएर पार्टी छोडेको आँकलन गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले केवल दम्भ र स्वेच्छाचारिताको आक्रमण बढ्दै गएको आरोप लगाउँदै भुसालले पार्टी परित्याग गरेको बताएका छन् ।

पार्टी परित्याग गरेसंगै उनि रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी रहेको चर्चा समेत चुलिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ५ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ