७ बैशाख २०८३, सोमबार । April 20, 2026

कपिल्वस्तु–३ मा एमालेका गुप्ता विजयी


९ मंसिर २०७९, शुक्रबार  

6
Shares

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर–३ बाट नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता विजयी भएका छन् ।

नवौं पटकको प्रयास पछि उनि प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९ सय ८२ मत प्राप्त गरेका थिए ।

उनीहरुबीचको मतान्तर ३ हजार ६ सय ३७ रहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित