२२ कार्तिक २०८३, आइतबार । November 9, 2026

रोल्पामा बर्षमानको फराकिलो अग्रता


५ मंसिर २०७९, सोमबार  

6
Shares

रोल्पा । रोल्पामा १ हजार ६ सय १२ मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले १ हजार १ सय ५५ मत पाएका छन् ।

दोश्रोमा एमाले उम्मेदवारले २ सय १७ मत पाएका छन् । तेस्रोमा राप्रपाले ८५ मत पाएको छ । हालसम्म एक हजार १ सय ४२ । प्रदेशसभा तर्फ प्रदेश १ को १२३८ मत गणना हुँदा माओवादीका उम्मेदवारले ६४४ मत पाएका छन् भने एमालेका उम्मेदवारले २५० मत पाएका छन् ।

२ सय ११ मत बदर भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

काठमाडौँ । तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि