४ असार २०८३, बिहिबार । June 18, 2026

मतदान रद्द भएका केन्द्रमा २ दिनभित्र मतदान गराउन आयोगको निर्देशन


४ मंसिर २०७९, आइतबार  

6
Shares

काठमाडौं । निर्वाचन आयोगले आईतबार निर्वाचनका क्रममा विभिन्न कारणले रद्द भएका मतदान केन्द्रहरुमा २ दिनभित्र मतदान गर्न निर्देशन दिएको छ ।

आईतबार राति निर्वाचन सम्मपन्न भएपछि ८ बजेको समयमा पत्रकार सम्मेलन गर्दै आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई यस्तो निर्देशन दिएको हो ।

आयोगले मतदानका लागि आवश्यक तयारी गरि २ दिन भित्र मतदान प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको हो ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा