२३ जेष्ठ २०८३, शनिबार । June 6, 2026

माओवादी नेता लामा एमाले प्रवेश


१७ आश्विन २०७९, सोमबार  

0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् ।

माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आप्mनो निवास बालकोटमा पार्टी प्रवेश गराएका हुन । आफुले एमाले प्रवेश गरेर राजनीतिको बाटोमा सुरक्षीत अवतरण गरेको लामाले बताएका छन् । हुम्लाबाट लामा गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए ।

तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि लामाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनि माओवादीका उम्मेदवार छिमी दोर्जेविरुद्ध बागी उठेका थिए । २०७४ सालमा माओवादी केन्द्रले हुम्लामा टिकट नदिएपछि विद्रोह गरेका लामाले सबैभन्दा कम ४७ मतान्तरले चुनाव जितेका थिए ।

२०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार बनेका लामाले त्यस समयमा पनि कम मतान्तरले चुनाव जितेका थिए । तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा उनि भौतिक पूर्वाधार राज्यमन्त्री बनेका थिए ।

तत्कालीन नेकपाको विवादका बेला पनि उनि अध्यक्ष ओली समूह निकट रहेका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ५ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय

रुसी लगानीकर्तालाई उपेन्द्र महतोको आह्वान : नेपालको जलविद्युत क्षेत्रमा लगानीको सुनौलो अवसर

काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा

ब्राजिलको पोस्टर ब्वाई नेयमार !

काठमाडौं । नियमार अब कुनैपनि फुटबल टोर्नामेन्ट खेल्नका लागि मैदान

मिड–भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिटबिच समझदारी, चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६